• प्राधिकरण : ८११७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४८२२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८२८ मे.वा.घन्टा
  • आयात : ६६ मे.वा.घन्टा
  • निर्यात : ६९३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २५८३३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४३४ मे.वा.
×

आयल निगममा रोजगारीको अवसर, साउन १९ गतेसम्म आवेदन दिन सकिने

२०७८ असार ३०

काठमाडौं नेपाल आयल निगममा विभिन्न तहमा रोजगारी खुलेको निगमले रिक्त स्थानमा लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो

 

कम्पनीले ४ तहदेखि ६ तहसम्मका लागि १७ जना कर्मचारी माग गरेको हो । निगमले तह ६ मा अन्तर्गत ७ जना सहायक प्रबन्धक माग गरेको छ । तह ५ अन्तर्गत ३ जना बरिष्ठ सहायक र तह ४ अन्तर्गत एक जना मेकानिकल मिस्त्री माग गरेको छ । निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ ।

आन्तरिक प्रतियोगिताबाट ५ देखि १० तहको २५ रिक्त पदपूर्तिका लागि आवेदन खुलाइएको निगमले जनाएको निगमका अनुसार १० तहका एक जना निर्देशकको लागि आवेदन खुलाइएको

तहका लागि जना कर्मचारी माग गरिएको प्रशासनका लागि जना लेखा इन्डस्ट्रियलका लागि एक/एक जना उपनिर्देशक माग गरिएको तहको जना प्रबन्धकको रिक्त पदपूर्ति गर्न आवेदन माग गरिएको प्रशासन, कम्पनी सचिव, लेखा, सिए, कम्प्युटर, मेकानिकल सिभिल तर्फको पदपूर्ति गर्न आवेदन मागिएको

उपप्रबन्धको style="font-family:" ui="">रिक्त पदपूर्ति गर्न कर्मचारी माग गरिएको निगमले प्रशासन तर्फका लागि , लेखाका लागि मेकानिकल, सिभिल ल्यापका लागि एक/एक कर्मचारी माग गरेको यस्तै, तहको प्रशासन लेखाको  जनाको पदपूर्ति गर्न आवेदन खुलाइएको

यस्तै तहका लागि जनाको पदपूर्ति गर्न आवेदन खुलाइएको  साथै, निगमले ५२ जनाको  ज्येष्ठता  कार्य सम्पादनको आधारमा बढुवा गर्ने भएको देखि ११ तहका रिक्त पद बढुवा गरेर पूर्ति भएको हो

योग्य इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले २१ दिन (आगामी साउन १९ गते) भित्र आवेदन दिइसक्नु पर्नेछ आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पासपोर्ट साइजको फोटोसहित https://jobs.noc.org.np/Internal मा गएर दरखास्त आवेदन पेश गर्नुपर्नेछ

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit